जुम्लाको क्वोन्टाइनमा ६५ वर्षीय वृद्धको ज्यान गयो

Spread the love

जुम्ला । चन्दननाथ नगरपालिका ८ भैरव माध्यमिक विद्यालय धुपीढुस्कामा निर्माण गरिएको क्वोन्टाइनमा ६५ वर्षीया एक वृद्धको मृत्यु भएको छ ।

हिजो साझ बर्दियाबाट जिल्ला पुगेका उनको ९ बजे नै मृत्यु भैसकेको थियो । उनी दमको रोगी रहेको र औषधि सेवन गरिरहेका थिए ।

उनको स्वाब संकलन भैसकेको र आजै रिपोर्ट आउने प्रमुख जिल्ला भुपेन्द्र थावाले जानकारी दिए । धनबहादुर बुढाले नागरिकमा समाचार लेखेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *