अमेरिकादेखि स्वीटजरल्यान्डसम्म सर्वाधिक कोरोना चपेटामा परेका २० देश (मृत्‍यु भएका र संक्रमितको संख्यासहित)

Spread the love

नमस्ते नेपाली, काठमाण्डौं । कोरोनाभाइरसका कारण विश्वभर तीन लाख ५८ हजार १०० को ज्यान गएको छ । वर्ल्डोमिटर्समा आज मे २८ तारिख नेपाली समयानुसार बेलुकी ७:०० बजेसम्म संक्रमितको संख्या ५८ लाख २० हजार ९३७ पुगेको छ ।

विश्वभर २५ लाख २२ हजार १३६ संक्रमितहरु निको भएर सामान्य जीवनमा फर्केका छन् । कोरोनाभाइरसबाट संक्रमित ५३ हजार १५ मानिसको स्वास्थ्य अवस्था सिकिष्त रहेको छ ।

संसारकै वैभवशाली देश अमेरिकादेखि स्वीटजरल्यान्डसम्म सर्वाधिक चपेटामा परेका २० देशमा मृत्‍यु हुनेको संख्या र संक्रमित हुनेको संख्याको विवरण तल प्रस्तुत गरिएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

१) अमेरिका :

संक्रमित भएकाको संख्या : १७,४७,७८१

मृत्‍यु भएकाको संख्या : १,०२,१९७

२) बेलायत :

संक्रमित भएकाको संख्या : २,६७,२४०

मृत्‍यु भएकाको संख्या : ३७,४६०

३) इटाली :

संक्रमित भएकाको संख्या : २,३१,१३९

मृत्‍यु भएकाको संख्या : ३३,०७२

४) फ्रान्स :

संक्रमित भएकाको संख्या : १,८२,९१३

मृत्‍यु भएकाको संख्या : २८,५९६

५) स्पेन :

संक्रमित भएकाको संख्या : २,८३,८४९

मृत्‍यु भएकाको संख्या : २७,११८

६) ब्राजिल :

संक्रमित भएकाको संख्या : ४,१४,६६१

मृत्‍यु भएकाको संख्या : २५,६९७

७) बेल्जियम :

संक्रमित भएकाको संख्या : ५७,८४९

मृत्‍यु भएकाको संख्या : ९,३८८

८) मेक्सिको :

संक्रमित भएकाको संख्या : ७८,०२३

मृत्‍यु भएकाको संख्या : ८,५९७

९) जर्मनी :

संक्रमित भएकाको संख्या : १,८१,८९५

मृत्‍यु भएकाको संख्या : ८,५३३

१०) ईरान :

संक्रमित भएकाको संख्या : १,४३,८४९

मृत्‍यु भएकाको संख्या : ७,६२७

११) क्यानाडा :

संक्रमित भएकाको संख्या : ८७,५१९

मृत्‍यु भएकाको संख्या : ६,७६५

१२) नेदरल्यान्डस :

संक्रमित भएकाको संख्या : ४५,९५०

मृत्‍यु भएकाको संख्या : ५,९०३

१३) चीन :

संक्रमित भएकाको संख्या : ८२,९९५

मृत्‍यु भएकाको संख्या : ४,६३४

१४) भारत :

संक्रमित भएकाको संख्या : १,५९,०५४

मृत्‍यु भएकाको संख्या : ४,५४१

१५) टर्की :

संक्रमित भएकाको संख्या : १,५९,७९७

मृत्‍यु भएकाको संख्या : ४,४३१

१६) स्वीडेन :

संक्रमित भएकाको संख्या : ३५,७२७

मृत्‍यु भएकाको संख्या : ४,२६६

१७) रुस :

संक्रमित भएकाको संख्या : ३,७९,०५१

मृत्‍यु भएकाको संख्या : ४,१४२

१८) पेरु :

संक्रमित भएकाको संख्या : १,३५,९०५

मृत्‍यु भएकाको संख्या : ३,९८३

१९) इक्वेडर :

संक्रमित भएकाको संख्या : ३८,१०३

मृत्‍यु भएकाको संख्या : ३,२७५

२०) स्वीटजरल्यान्ड :

संक्रमित भएकाको संख्या : ३०,७९६

मृत्‍यु भएकाको संख्या : १,९१७

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *