थप ७२ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६७५ पुग्यो

Spread the love

काठमाडौं : सोमबार थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो । यो सहित कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।

संक्रमित हुनेमा धनुषामा ३ , कपिलवस्तुमा ३, काठमाडौंमा ३, बारामा २, रौतहटमा २६ , सप्तरीमा २, बर्दियामा १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यस्तै , बाँकेमा ४ ,बारामा २१, दैलेखमा ७ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप नयाँ संक्रमित हुनेमा एक महिला र अन्य ७१ जना पुरुष रहेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :


तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *