मे ३१ तारिखका दिन नेपालबाट युरोप आउन चाहनेहरुले ट्राभल्समा सम्पर्क गर्न राजदूतावासको अनुरोध

Spread the love

नमस्ते नेपाली, लिस्बन । नेपालबाट युरोप आउन चाहनेहरु लागि यही मे ३१ तारिखका दिन उडान रहेको सूचना जारी भएको छ । नेपालका लागि फ्रान्सेली राजदूतावासले सामाजिक सञ्जालमा जारी गरेको सूचना अनुसार मे ३१ तारिखका दिन प्रेजिडेन्ट ट्राभल्स र कतार एयरवेजले उडानको व्यवस्था मिलाउदै छन् ।

नेपालमा रहेका छिट्टै युरोपेली देशमा आउन चाहनेले प्रेजिडेन्ट ट्राभल्समा सम्पर्क गर्न राजदूतावासले अनुरोध गरेको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *