अमेरिकादेखि भारतसम्म सर्वाधिक चपेटामा परेका १६ देशमा मृत्‍यु हुने र संक्रमित हुनेको संख्या

Spread the love

नमस्ते नेपाली, काठमाण्डौं । कोरोनाभाइरसका कारण विश्वभर दुई लाख ८२ हजार ७४५ को ज्यान गएको छ । वर्ल्डोमिटर्सका अनुसार नेपाली समयानुसार मध्ये रातसम्म संक्रमितको संख्या ४१ लाख ५३ हजार २९६ पुगेको छ ।

विश्वभर ४७ हजार ३५ मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २४ लाख तीन हजार ४८९ को अवस्था सामान्य छ ।

संसारकै वैभवशाली देश अमेरिकादेखि छिमेकी देश भारतसम्म सर्वाधिक चपेटामा परेका १६ देशमा मृत्‍यु हुनेको संख्या र संक्रमित हुनेको संख्याको विवरण तल प्रस्तुत गरिएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

अमेरिका :

संक्रमित भएकाको संख्या : १३,५३,९१९

मृत्‍यु भएकाको संख्या : ८०,३६१

बेलायत :

संक्रमित भएकाको संख्या : २,१९१८३

मृत्‍यु भएकाको संख्या : ३१,८५५

इटाली :

संक्रमित भएकाको संख्या : २,१९,१८३

मृत्‍यु भएकाको संख्या : ३०,५६०

स्पेन :

संक्रमित भएकाको संख्या : २,६४,६६३

मृत्‍यु भएकाको संख्या : २६,३८०

फ्रान्स :

संक्रमित भएकाको संख्या : १,७६,६५८

मृत्‍यु भएकाको संख्या : २६,३८०

ब्राजिल :

संक्रमित भएकाको संख्या : १,५६,८६२

मृत्‍यु भएकाको संख्या : १०,७३९

बेल्जियम :

संक्रमित भएकाको संख्या : ५३,०८१

मृत्‍यु भएकाको संख्या : ८,६५६

जर्मनी :

संक्रमित भएकाको संख्या : १,७१,७०४

मृत्‍यु भएकाको संख्या : ७,५४९

ईरान :

संक्रमित भएकाको संख्या : १,०७,६०३

मृत्‍यु भएकाको संख्या : ६,६४०

नेदरल्यान्डस :

संक्रमित भएकाको संख्या : ४२,६२७

मृत्‍यु भएकाको संख्या : ५,४४०

क्यानाडा :

संक्रमित भएकाको संख्या : ६८,७३८

मृत्‍यु भएकाको संख्या : ४,८७०

चीन :

संक्रमित भएकाको संख्या : ८२,९०१

मृत्‍यु भएकाको संख्या : ४,६३३

टर्की :

संक्रमित भएकाको संख्या : १,३८,६५७

मृत्‍यु भएकाको संख्या : ३,७८६

मेक्सिको :

संक्रमित भएकाको संख्या : ३३,४६०

मृत्‍यु भएकाको संख्या : ३,३५३

स्वीडेन :

संक्रमित भएकाको संख्या : २६,३२२

मृत्‍यु भएकाको संख्या : ३,२२५

भारत :

संक्रमित भएकाको संख्या : ६७,१६१

मृत्‍यु भएकाको संख्या : २,२१२

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *