सबैभन्दा धेरै संक्रमित भएका, ज्यान गुमाएका र निको भएका देश र संख्या (हेर्नुहोस् तथ्याङ्कसहितको सूची)

Spread the love

नमस्ते नेपाली, लिस्बन । विश्वभर कोरोनाको संत्रास छाएको छ । शक्तिशाली देशहरुलाई पनि कोरोनाले थला पारेको छ । आज मे ७ तारिख विहीबार जीएमटी समयनुसार मध्येराति १२:०० बजेसम्म ३९ लाख आठ हजार २७१ लाई कोरोना संक्रमण भएको छ । दुई लाख ७० हजार २१६ को ज्यान गैसकेको छ भने १३ लाख ३५ हजार १११ जना संक्रमित उपचारपछि निको भएर सामान्य जीवनमा घर फर्केका छन् ।

सबैभन्दा धेरै संक्रमित भएका देशहरु :

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

विश्वमा सबैभन्दा बढी संक्रमण हुने देशमा अमेरिका रहेको छ । अमेरिकामा १२ लाख ९० हजार २४२ जनालाई कोरोना संक्रमण भएको उल्लेख छ । दोश्रो स्थानमा रहेको स्पेनमा दुई लाख ५६ हजार ८५५, तेश्रो स्थानमा रहेको इटालीमा दुई लाख १५ हजार ८५८, चौथो स्थानमा रहेको बेलायतमा दुई लाख ६ हजार ७१५ जनालाई संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

संक्रमितहरुको संख्याको आधारमा पाँचौ स्थानमा रहेको रुसमा एक लाख ७७ हजार १६०, छैठौं स्थानमा रहेको फ्रान्समा एक लाख ७४ हजार ७९१ जनालाई, सातौ स्थानमा रहेको ब्राजिलमा एक लाख ३५ हजार १०६, आठौं स्थानमा रहेको टर्कीमा एक लाख ३३ हजार ७२१ र नवौ स्थानमा रहेको ईरानमा एक लाख तीन हजार १३५ जनालाई संक्रमण पुष्टि भएका छन् ।

कोरोनाको उद्गमस्थल मानिएको चीनमा ८२ हजार ८८५ जनालाई, एघारौ स्थानमा रहेको क्यानाडामा ६४ हजार ९२२, १२ औं स्थानमा रहेको पेरुमा ५८ हजार ५२६, १३ औं स्थानमा रहेको भारतमा ५६ हजार ३५१ र १४ औं स्थानमा रहेको बेल्जियममा ५१ हजार ४२० लाई संक्रमण भएको वर्ल्डोमिटरले जनाएको छ । १५ औं स्थानमा रहेको नेदरल्यान्डसमा ४१ हजार ७७४ जना संक्रमित भएका छन् ।

सबैभन्दा धेरै ज्यान गुमाउने देशहरु :

अमेरिकामा सबैभन्दा धेरै नागरिकहरुको मृत्‍यु भएको छ । त्यहाँ ७६ हजार ८६४ को मृत्‍यु भैसकेको छ । बेलायतमा ३० हजार ६१५ ले ज्यान गुमाएका छन् । तेश्रो धेरै नागरिक गुमाउने देशमा इटाली रहेको छ । इटालीमा २९ हजार ९५८ ले ज्यान गुमाएका छन् ।

४) स्पेन : ज्यान गुमाउनेको संख्या २६,०७०

५) फ्रान्स : ज्यान गुमाउनेको संख्या २५,९८६

६) ब्राजिल : ज्यान गुमाउनेको संख्या ९,१४६

७) बेल्जियम : ज्यान गुमाउनेको संख्या ८,४१५

८) जर्मनी : ज्यान गुमाउनेको संख्या ७,३९२

९) ईरान : ज्यान गुमाउनेको संख्या ६,४८६

१०) नेदरल्यान्डस : ज्यान गुमाउनेको संख्या ५,२८८

११) चीन : ज्यान गुमाउनेको संख्या ४,६३३

१२) क्यानाडा : ज्यान गुमाउनेको संख्या ४,४०८

१३) टर्की : ज्यान गुमाउनेको संख्या ३,६४१

१४) स्वीडेन : ज्यान गुमाउनेको संख्या ३,०४०

१५) मेक्सिको : ज्यान गुमाउनेको संख्या २,७०४

१६) भारत : ज्यान गुमाउनेको संख्या १,८८९

सबैभन्दा धेरै उपचारपछि निको भइ सामान्य जीवनमा फर्काएका देशहरु :

१) अमेरिका : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या २,१५,६६०

२) स्पेन : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या १,६३,९१९

३) जर्मनी : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या १,३९,९००

४) इटाली : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या ९६,२७६

५) टर्की : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या ८२,९८४

६) ईरान : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या ८२,७४४

७) चीन : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या ७७,९५७

८) फ्रान्स : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या ५५,०२७

९) ब्राजिल : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या ५१,३७०

१०) क्यानाडा : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या २८,९७२

११) स्वीटजरल्यान्ड : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या २५,९००

१२) रुस : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या २३,८०३

१३) पेरु : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या १८,३८८

१४) मेक्सिको : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या १७,७८१

१५) आयरल्यान्ड : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या १७,११०

१६) भारत : उपचारपछि निको भइ सामान्य जीवनमा फर्किएकाहरुको संख्या १६,७७६

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *