सांसदलाई काेराेना टेष्ट गरेरमात्रै संसद भवनमा प्रवेश

Spread the love

काठमाडौं । भाेलिबाट शुरु हुने बजेट अधिवेशनमा सहभागीहुने सांसदहरूकाे काेराेना टेष्ट शुरु भएकाे हाे । काेराेना प्रभावित क्षेत्रकाे भ्रमण गरेका सांसदहरुकाे काेराेना टेष्ट गरिएकाे संसद सचिवालयका प्रवक्ता डा राेजनाथ पाण्डेले बताए ।

उनका अनुसार सांसदहरुकाे पीसीअार विधिबाट काेराेना टेष्ट गरिएकाे हाे । काेराेना पाेजेटिभ देखिएमा तत्काल अस्पताल पुर्याउने तयारी गरिएकाे छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

संसदमा काेरम पुग्ने सांसदहरुमात्र सहभागी गराउने तयारी भएकाे छ । सविन शर्मा/राजधानी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *