कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघ्यो : ३६ लाख १७ हजार संक्रमित

Spread the love

नमस्ते नेपाली, लिस्बन । आज मे ४ तारिख सोमबार जीएमटी बेलुकी ७:०० बजेसम्मको तथ्याङ्कअनुसार संसारभर दुई लाख ५० हजारभन्द बढीको ज्यान गएको छ । वर्ल्डोमिटरका अनुसार दुई लाख ५० हजार ४१२ को ज्यान गएको छ । अहिलेसम्म ३६ लाख १७ हजार ४९४ लाई कोरोना संक्रमण भएको छ ।

तथ्याङ्कमा सबैभन्दा बढी संक्रमित हुने देशमा क्रमश: अमेरिका, स्पेन, इटाली, बेलायत, फ्रान्स, जर्मनी, रुस, टर्की, ब्राजिल, ईरान, चीन, क्यानाडा, बेल्जियम, पेरु र भारत रहेका छन ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

कोरोनाकै कारण धेरै नागरिक गुमाउने १५ देशहरुमा क्रमश: अमेरिका, इटाली, बेलायत, स्पेन, फ्रान्स, बेल्जियम, ब्राजिल, जर्मनी, ईरान, नेदरल्यान्डस, चीन, क्यानाडा, टर्की, स्वीडेन र मेक्सिको रहेका छन् ।

उपचारपछि निको हुने संख्याको आधारमा क्रमश: अमेरिका, स्पेन, जर्मनी, इटाली, ईरान, चीन, टर्की, फ्रान्स, ब्राजिल, क्यानाडा, स्वीटजरल्यान्ड, रुस, पेरु, मेक्सिको र आयरल्यान्ड रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *