युएईमा भिजिट भिसामा हुनुहुन्छ ? चिन्ता नलिनुस्, यस्तो बन्यो नयाँ नीति

Spread the love

बिनोद श्रेष्ठ, युएई । तँपाई युएईमा भिजिट भिसामा हुनुहुन्छ ? हुनुहुन्छ भने अब चिन्ता नलिनुस्। युएई सरकारले तपाईको समस्या समाधान गर्न नयाँ नीति ल्याएको छ।

अब मार्च १ तारिकभन्दापछि तपाईंको भिसाको म्याद सकिएको छ र रिन्यु पनि भएको छैन र नेपाल फर्कन पनि पाउनु भएको छैन चिन्ता नलिनुस् । सन् २०२० को अन्त्यसम्म तपाईको भिसा अवधि मान्ने हुनेछ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

युएई सरकारले मार्च १ तारिकभन्दा पछि सकिएका भिसालाई २०२० सम्म नै मान्यता दिने भएको छ। युएई वा युएई बाहिर बिदामा घर फर्कनुभएको छ तर कोरोनाका कारण यूएई फर्कन पाउनु भएको छैन भने पनि त्यसका लागि सो अवधिसम्म मान्ने हुन्छ । यूएईको आवासीय भिसा भएकाले १ मार्च पछाडि अवधि सकिएमा २०२० भरी नै अवधि थपिने छ। – रातोपाटी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *