‘जूम’का ५ लाख बढी डाटा बिक्रीमा

Spread the love

लोकप्रिय भिडियो कन्फेरेन्सिङ सफ्टवेयर जूमका ५ लाख भन्दा बढी अकाउन्टहरु सार्वजनिक भएका छन् ।

बिलिपिङ कम्प्युटरका अनुसार जुमका ५ लाख अकाउन्टहरु डार्क वेब तथा ह्याकर फोरमहरुमा निशुल्क तथा सशुल्क बिक्री भइरहेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

जूमका कुनै डाटा एक रुपैयाँ भन्दा कम र कुनै डाटा निशुल्क बेचिएको छ । सार्वजनिक भएका डाटाहरुबाट जूम अकाउन्ट लगइनको पटक पटक प्रयास भइरहेको छ ।

सार्वजनिक भएका व्यक्तिगत विवरणहरु इमेल एड्रेस, पासवर्ड, पर्सनल मिटिङ युआरएल र होस्ट की रहेका छन् । – एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *