दुई पत्नीले प्रहरी चौकी पुगेर श्रीमानको भागवण्डा लगाए, ३–३ दिन सँगै बस्ने

Spread the love

एजेन्सी – भारतको राँची शहरमा शनिबार एउटा अचम्मको मुद्दा अगाडि आएको छ । त्यहाँ दुई पत्नीले एक व्यक्तिलाई साथमा रहनका लागि उनका दिनहरुको भागवण्डा गरेका छन् ।

पतिले सातामा तीन तीन दिन दुवैजनालाई दिने विषयमा सहमति पनि भएको छ । दुवै महिलाले पतिलाई एक दिन छुट्टी दिने भएका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

खासमा यी युवककी कान्छी श्रीमती शनिबार प्रहरी चौकीमा पुगेर उनी पाँच दिनदेखि घरमा नआएको उजुरी दिएकी रििहछिन् । उनी जेठी श्रीमतीसँग बसेका रहेछन् ।

त्यसपछि प्रहरीले ती पतिलाई खोजेर फेला पारेको हो । यी युवा हुन्, राजेश कुमार । उनले अब तीन तीन दिन पत्नीहरुसँग नबिताए कुनै पनि पत्नीले प्रहरीकहाँ गएर उजुरी गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *