संसारकै धनी राजा, जसले सुन बाँड्दै हिँड्थे

Spread the love

एजेन्सी – हामी सबैलाई थाहा भएकै कुरा हो, संसारकै धनि व्यक्तिमा जेफ बेजोस र बिल गेट्स पर्छन् । संसारमा धेरै धनी व्यक्तिहरु छन् जसका पत्यारै नलाग्ने सम्पत्ति छ ।

यस्तै कुनै समय धनि व्यक्तिको सुचीमा मनसा मुसा प्रथम पनि थिए । उनी यति धनी थिए कि सुन बाड्दै हिन्थे । तपाईलाई पत्यार नलाग्ला तर उनको सुनको विशाल भण्डार थियो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

उनी हालको अफ्रिकी मुलुक मालीका थिए । उनी तत्कालीन अफ्रिकी राज्य टिम्बकटूका राजा थिए । उनको समयमा उनीसँग प्रशस्त सुन हुन्थ्यो ।

सन् १२८० देखि १३३७ सम्म शासन गरेका उनले त्यस समय मिश्रको कायरोको बाटो हुँदै मक्कातर्फ जाने क्रममा कायरोमा धेरै सुन दान गरेका थिए । त्यति मात्र होइन उनले धैरै मस्जिदको निर्माण पनि गराए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *