बलिउडका धनी १० अभिनेत्रीहरुको कति छ सम्पत्ति ?

Spread the love

एजेन्सी । बलिउड फिल्मी उद्योगमा हरेक वर्ष कैयौं फिल्महरु प्रदर्शनमा आउने गर्दछन् । फिल्मी उद्योगमध्ये विश्वको सबैभन्दा ठूलो फिल्म उद्योगमा बलिउड फिल्मी उद्योग पनि पर्दछ ।

यसका साथै बलिउडमा अभिनय गरेर कलाकारहरुले मनग्य आम्दानी पनि गर्दछन् । यसै सन्दर्भमा बलिउडका १० अभिनेत्रीहरुबारे चर्चा गरौं जसले फिल्मी क्षेत्रबाट नै मनग्य रुपमा आम्दानी गर्दछन् । उनीहरुको कुल सम्पत्ति कति रहेको छ जानकारी लिऔं ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

१०. सोनम कपुर – १५ मिलियन डलर

९. काजोल देभगन – १६ मिलियन डलर

८. अम्रिता राव – २०.५ मिलियन डलर

७. अनुष्का शर्मा – २५ मिलियन डलर

६. विद्या वालन – २५ मिलियन डलर

५. प्रिती जिन्टा – ३० मिलियन डलर

४. ऐश्वर्या राय बच्चन – ३५ मिलियन डलर

३. माधुरी दिक्षित – ३५ मिलियन डलर

२. प्रियंका चोपडा – ४० मिलियन डलर

१. दिपिका पादुकोण – ४५ मिलियन डलर

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *