जनप्रगतिशील मोर्चाको साधरण सभा फेब्रुअरी १६ का दिन हुने

Spread the love

लिस्बन । नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलको वार्षिक साधरण सभा आगामी फेब्रुअरी १६ तारिख आइतवारका दिन हुने भएको छ । दिउँसो ३:०० बजेदेखि शुरु हुने कार्यक्रम रेष्टुरेन्ट एभरेष्ट नेपालमा हुने कुरा मोर्चाले उल्लेख गरेको छ ।

कार्यक्रममा समर्थक, शुभचिन्तक, संघ संस्थाका पदाधिकारी एवम् प्रतिनिधि र पोर्तुगलमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई उपस्थित भइदिन मोर्चाका अध्यक्ष पूर्णबहादुर विकले हार्दिक अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *