हात्तीको आक्रमणले बाबु छोराको मृत्यु

Spread the love

३० कार्तिक, चितवन : जङ्गली हात्तीको आक्रमणमा परी माडीमा दुईजनाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट माडी नगरपालिका १ का ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको मृत्यु भएको भएको हो।

इलाका प्रहरी कार्यालय माडीका अनुसार शनिबार बिहान बाँदरझुला जाने क्रममा माडी नगरपालिका ९ स्थित देउराली ओरालोमा हात्तीले आक्रमण गरेको थियो । उनीहरू सवार लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा हात्तीले आक्रमण गरेको थियो ।

घटनाप्रति नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । – अन्नपूर्ण

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *