मिडियाकर्मीहरुलाई अन्तर्वार्ता दिदै गर्दा पुन्य गौतम बेहोश : मिडियाकर्मीहरुले बोकेर अस्पताल पुर्‍याए

Spread the love

मिडियाकर्मीहरुलाई अन्तर्वार्ता दिदै गर्दा पुन्य गौतम बेहोश भएका छन् । उनी बोल्दा बोल्दै बसेको मेचबाट भूइँमा पल्टिएका छन् ।

उनको पकेटमा १३ हजार पैसा पनि भेटिएको थियो । उनलाई समाज सेवाको नाममा पैसा खाएको आरोप लगाइएको छ । उनले राजनीतिक रुपमै फसाउन खोजिएको बताएका छन् ।


उनलाई मिडियाकर्मीहरुले बोकेर अस्पताल पुर्‍याएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।

हेर्नुहोस् भिडियोमा :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *