क्याम्पस पढ्न आउने लयमा जेरी र पशुपतिको मारामार दोहोरी

Spread the love

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

राम्रोसँग गीत गाउ है जेरी तिमीभन्दा छुच्चो छु म फेरि

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

हेर्दा मुख छुरा व्यवहार त छुरा हो, त्यो त सब्लाई थाहा भाकै कुरा हो

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

राम्रो बोले फकाउछु पत्याउछु छुच्चो बोले करप्प अठ्याउछु

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

आगो आगो भेट भ’सी यस्तै हो हामी पनि जस्तालाई त्यस्तै हो

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

निहुँ खोजी हिंड्नलाई पर्छ कि आज यस्को बङ्गारा झर्छ कि ?

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

माया गरे यो ज्यानले साथ दिन्छु छोउ त मात्र हातखुट्टा भाँच्दिन्छु

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

जुरुक्कै उठ मनमा आँट छ भने जेरी फेरि किन छोइस् नभने

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

तात्तिए म नलाओ कोइले बार पहिला छोरी सुरक्षित ठाउँमा सार

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

भोलि क्यारी मुख देखाइ हिन्छन् आज यसका पोइ स्वास्नी सकिन्छन्

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

सब साक्षी छन् नपरोस् मलाई गाल बरु तैले एम्बुलेन्स डाकिहाल

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

केही नि गर्न पर्दैन मैले आर्यघाटमा दाउरा ठीक पार तैले

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

निहुँ खोज्या हो छिन्ने हो तेरै शीर छोर्छोरीले केही हुन्न नले पीर

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

सकिन्छ कि लुछा र चुंँडिमा बरु तेरो केही छ कि भूँडीमा

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

निहुँ खोजेसी दोष आँधी आधी छ भूँडी हेरिस् चाहिँएभा लादी छ

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

भन्दिनँ म हसाइदे रुवाइदे भूँडी भए यही पोइलाई खुवाइदे

क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने

बाँकी भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *