गोर्खा मनकामना लयमा कला लम्साल र बिरु लामाबीच दोहोरी घम्साघम्सी

Spread the love

गोर्खा मनकामना झ्याम्मै माया लाइहालौ भने नि ठीक छैन जमाना : चर्चित गायिका कला लम्साल र गायक बिरु लामाबीच दोहोरी घम्साघम्सी हेर्न नछुटाउनुहोला हैं !

गुम्दै फिर्दै इमेजमा अाइयो लौ है हजुर मैले नि गीत गाइयो, गोर्खा मनकामना झ्याम्मै माया लाइहालौ भने नि ठीक छैन जमाना

गाउन थाले प्रीतिसँग आबेला बिरुसँग जम्काभेट भाबेला, गोर्खा मनकामना झ्याम्मै माया लाइहालौ भने नि ठीक छैन जमाना

मौका सन्जोग भेट भाको बेलैमा रमाऊ एकछिन इमेजको मेलैमा, गोर्खा मनकामना झ्याम्मै माया लाइहालौ भने नि ठीक छैन जमाना

बिरु राम्रो आँखा चाहि मसिना तिम्रो मनमा बसे कि बसिनँ ? गोर्खा मनकामना झ्याम्मै माया लाइहालौ भने नि ठीक छैन जमाना

सक्छु मैले मायामा कस्नलाई शुरु गर्‍यौ यो मनमा बस्नलाई, गोर्खा मनकामना झ्याम्मै माया लाइहालौ भने नि ठीक छैन जमाना

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *