पछ्यौरी लेऊ बैना लयमा जुना श्रीस मगर र शिव हमालबीच दोहोरी घम्साघम्सी

Spread the love

पछ्यौरी लेऊ बैना आज टुङ्गो लगाइदेऊ माया छ कि छैन : चर्चित गायिका जुना श्रीस मगर र गायक शिव हमालबीच दोहोरी घम्साघम्सी हेर्न नछुटाउनुहोला हैं !

यो शिवको पार्वती हुन्छेको दर्शन पाइयो ठूल ठूला मान्छेको, पछ्यौरी लेऊ बैना आज टुङ्गो लगाइदेऊ माया छ कि छैन

के भेट हुन्थ्यो सम्झेसी टाढाको बोली पनि ठूल ठूलो पाराको, गलबन्दी लेऊ बैना आज टुङ्गो लगाइदेऊ माया छ कि छैन

अरु बोल्दा माया बोल्दा मायाको बीऊ खोज्ने म बोलेसी किन हो निहु खोज्ने, पछ्यौरी लेऊ बैना आज टुङ्गो लगाइदेऊ माया छ कि छैन

बसम कि झै हुन्छ मुख बारेर बोल्छौ सधैं तल्लो छेऊ पारेर, गलबन्दी लेऊ बैना आज टुङ्गो लगाइदेऊ माया छ कि छैन

एक दिन भेट भो रिस उठ्छ नौ दिन माया लाउछ नबोल्न सक्दिन, पछ्यौरी लेऊ बैना आज टुङ्गो लगाइदेऊ माया छ कि छैन

बचन लाउने ठीक पार्ने खाली बानी यस्तै रहेछ कि स्याङ्जाली, गलबन्दी लेऊ बैना आज टुङ्गो लगाइदेऊ माया छ कि छैन

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *