पानको पात लयमा बेलीमाया गोर्खाली र सङ्गम गुरुङबीच दोहोरी घम्साघम्सी

Spread the love

पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल : चर्चित गायिका बेलीमाया गोर्खाली र गायक सङ्गम गुरुङबीच दोहोरी घम्साघम्सी हेर्न नछुटाउनुहोला हैं !

गाउँ बस्यो रोधीको भाकामा हेर्दै हेर्दै बेलीको आँखामा : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

भेट हुँदा खुशी छ मन त यो आँखामा के देख्यौ भन त : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

तिमीसँग भेट हुँदा दङ्ग छ कत्ति शाहरै खुशीको रङ्ग छ : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

तिमीलाई के थाहा दु:खमा बाच्याछु मनमा पीर छ मुखैमा हाँस्याछु : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

ढिलो चाडो भेट हुन पाकै छौ के भा छ र खाकै छौ लाकै छौ : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

जिस्काइराख्ने जो पनि भेट्ने मोहीको प्यास पानीले नमेट्ने : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

अंकनायौ जोवान दिन उ बेलामै भन्या हुम जाम हिन : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *