गोर्खा मनकामना लयमा रबीन लामिछाने र चिनु घर्ती मगरबीच घम्साघम्सी दोहोरी

Spread the love

गोर्खा मनकामना, झ्याप्पै माया लाइहालम भनेनि ठीक छैन जमाना लयमा रबीन लामिछाने र चिनु घर्ती मगरबीच घम्साघम्सी दोहोरी

गोर्खा मनकामना, झ्याप्पै माया लाइहालम भनेनि ठीक छैन जमाना

तिम्रो गाउमा छ भनी रोधी भागी अाइयो घरमा नि नसोधी, गोर्खा मनकामना, झ्याप्पै माया लाइहालम भनेनि ठीक छैन जमाना

रोधी घरमा रबीनको पाइलो तिमी आयौ हुने भो रमाइलो, गोर्खा मनकामना, झ्याप्पै माया लाइहालम भनेनि ठीक छैन जमाना

को चाहियो र तिमी र म हुन्जेल रोधी गाऊ है उज्यालो नहुन्जेल, गोर्खा मनकामना, झ्याप्पै माया लाइहालम भनेनि ठीक छैन जमाना

पाएँ भने रबीनको साथ गाउन तयार सात दिन सात रात, गोर्खा मनकामना, झ्याप्पै माया लाइहालम भनेनि ठीक छैन जमाना

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *