‘श्री स्वस्थानी ब्रत कथा’को आज बाह्रौ दिन : ‘ब्रतकथा’को बाह्रौ अध्याय श्रवण गर्नुहोस् ।

Spread the love

‘श्री स्वस्थानी ब्रत कथा’को आज बाह्रौ दिन बाह्रौ अध्याय श्रवण गर्नुहोस् । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पूरा भएको विश्वास गरिन्छ ।

‘श्री स्वस्थानी ब्रत कथा’ पूजाले सुख, शान्ति, समृद्धिका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । विशेषत महिलाहरुका लागि फलदायी मानिने यो ब्रत कथा एक महिनासम्म चल्दछ ।

‘श्री स्वस्थानी ब्रत कथा’को आज बाह्रौ दिन बाह्रौ अध्याय श्रवण गर्नुहोस् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *