‘श्री स्वस्थानी ब्रत कथा’को आज एघारौ दिन एघारौ अध्याय श्रवण गर्नुहोस् । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पूरा भएको विश्वास गरिन्छ ।
‘श्री स्वस्थानी ब्रत कथा’ पूजाले सुख, शान्ति, समृद्धिका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । विशेषत महिलाहरुका लागि फलदायी मानिने यो ब्रत कथा एक महिनासम्म चल्दछ ।
‘श्री स्वस्थानी ब्रत कथा’को आज एघारौ दिन एघारौ अध्याय श्रवण गर्नुहोस् ।