दैलामुनि जौ लयमा सूर्य खड्का र जमुना सनमबीच घम्साघम्सी दोहोरी

Spread the love

दैलामुनि जौ भन्देऊ न निष्ठुरी तिमी कहाँँ छौं लयमा सूर्य खड्का र जमुना सनमबीच घम्साघम्सी दोहोरी

दैलामुनि जौ भन्देऊ न निष्ठुरी तिमी कहाँँ छौं

चार वर्षमा परदेशी फर्कियो तिम्लाई भेटे झन मुटु चर्कियो, दैलामुनि जौ भन्देऊ न निष्ठुरी तिमी कहाँँ छौं

सानैदेखि भयौ नि परदेशी भुले हौला गर्न नि घरबेशी, दैलामुनि जौ भन्देऊ न निष्ठुरी तिमी कहाँँ छौं

बाध्यताले परदेशी भाको छु झनै दु:ख सिकेर आको छु, दैलामुनि जौ भन्देऊ न निष्ठुरी तिमी कहाँँ छौं

जापान बस्छौ सुख र सयलमा किन आयौ धूलो र मयलमा, दैलामुनि जौ भन्देऊ न निष्ठुरी तिमी कहाँँ छौं

सुख भन्छ्यौ सुन्दा नि सरम रित्तै हात फर्क्याछु के गरम, दैलामुनि जौ भन्देऊ न निष्ठुरी तिमी कहाँँ छौं

भेट भो आज नपर गमक्क दुखी भन्छौ सुन लाछौ डमक्क, दैलामुनि जौ भन्देऊ न निष्ठुरी तिमी कहाँँ छौं

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *