विदेशिनु भएको छ ? सावधान, तपाईंको परिवारको हालत यस्तै होला है !

Spread the love

विदेशिनु भएको छ ? सावधान, तपाईंको परिवारको हालत यस्तै होला है ! आफ्नो परिवारबारे सधैं चासो राख्नुहोस् (भिडियो हेर्नुहोस्)

देशमा रोजगारी छैन । कामबिना बसिरहन वातावरण छैन । बाध्यता विवशता वा सुनौलो सपना साँचेर लाखौं लाख नेपाली युवायुवतिहरु विदेशिनु परेको छ ।

यसरी विदेशिएकाहरुको परिवारमा देखासिकी, विपरित लैङ्गिक आकर्षण र खराब सङ्गतका कारण हजारौको घरबार बिग्रिएको छ ।

यस्तै एउटा कथा प्रस्तुत छ यो भिडियोमा । कृपया हेरेर प्रतिकृया दिन नभुल्नु होला ।

विदेशिनु भएको छ ? सावधान, तपाईंको परिवारको हालत यस्तै होला है ! आफ्नो परिवारबारे सधैं चासो राख्नुहोस् (भिडियो हेर्नुहोस्)

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *