“मेरो हेन्डसम डार्लिङ” बेली डान्ससहितको नेपाली आइटम गीत

Spread the love

“डार्लिङ” बेली डान्ससहितको अत्यन्तै आधुनिक पारामा नयाँ नेपाली आइटम गीतको म्युजिक भिडियो हेर्नुहोस्

न न न न नरिसाउन

कहिले माया फूल कहिले काँडा नबनन

मेरो प्यारो डार्लिङ मेरो हेन्डसम डार्लिङ मेरो छुच्चो डार्लिङ

कहिले मिठो मायाकै घुर्क्याउने बानी

तिमै माया लाग्छ मलाई जति रिसाए नि

जे गरे नि तिमी

मेरो हेन्डसम डार्लिङ

लब्ली लब्ली डार्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *