कुरा गरे कुरैको दु:ख नजर परे मिठाउछन् मुख : माया कल्लाई दिऊ जोवान

Spread the love

कुरा गरे कुरैको दु:ख नजर परे मिठाउछन् मुख

माया कल्लाई दिऊ जोवान भयो दोमन

माया हाम्लाई देऊ जोवान नगर दोमन

भोक लाग्दा आँटो पीठो तिर्खा लाग्दा पानी

रुप रङ्ग बद्लिए नि बद्लिएन बानी

एक्लै काट्न गाह्रो हुँने रहेछ जिन्दगानी

मादलुको घिन्ताङ मिठो सारङ्गीको र्‍याइ र्‍याइ

यो जुनीमा कहिले हुने होला मेरो झ्याइँ झ्याइँ

कुरा गरे कुरैको दु:ख नजर परे मिठाउछन् मुख

माया कल्लाई दिऊ जोवान भयो दोमन

माया हाम्लाई देऊ जोवान नगर दोमन

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *