गोर्खा मनकामना : नेत्र भण्डारी र पूर्णकला बीसीबीच घम्साघम्सी दोहोरी

Spread the love

गोर्खा मनकामना झ्याप्पै माया लाइहालम् भने नि ठीक छैन जमाना : नेत्र भण्डारी र पूर्णकला बीसीबीच घम्साघम्सी दोहोरी

मेरो भने राम्रीमा ध्यान भाको, फेला पारीन फर्सी झै ज्यान भको : गोर्खा मन कामना झ्याप्पै माया लाइहालम भने नि ठीक छैन जमाना

लुरे रहेछौ यता ध्यान लाउनौ क्या, कठैबरा खान नि पाउन्नौ क्या : गोर्खा मनकामना झ्याप्पै माया लाइहालम् भने नि ठीक छैन जमाना

मन परेन यी आँखा चिम्लेका, खाको खाकै गर्छ्यौ र तिम्ले क्या ? गोर्खा मनकामना झ्याप्पै माया लाइहालम् भने नि ठीक छैन जमाना

सुख भाछ परेन रुन त खाकै लाकै ठीक हुन्छ हुन त : गोर्खा मनकामना झ्याप्पै माया लाइहालम् भने नि ठीक छैन जमाना

भको बोल्छु भनौली छुच्चाझै, ज्यान त त्यत्रो टाउको चाँही गुच्चाझै : गोर्खा मनकामना झ्याप्पै माया लाइहालम् भने नि ठीक छैन जमाना

तिम्लाई क्लास दिन नि पर्‍या छ, यो टाउकोले के के पो गर्‍याछ : गोर्खा मनकामना झ्याप्पै माया लाइहालम् भने नि ठीक छैन जमाना

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *