कार दुर्घटना हुँदा मलेसियामा दुई नेपालीको ज्यान गयो

Spread the love

क्वालालम्पुर, कार दुर्घटनामा परी मलेसियामा दुई नेपालीको मृत्यु भएको छ । काठमाडौँ घर भई मलेसियाको निलाईमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका राजु श्रेष्ठ र सुर्खेत घर भएका रमेश पोखरेलको क्वालालम्पुरस्थित एयरपोर्ट जाने राजमार्गमा कार दुर्घटनामा मृत्यु भएको हो ।

बिहीबार बिहान करिब साढे ५ बजे कम्पनीमा खाना पुर्‍याएर फर्किने क्रममा विपरीत दिशाबाट आएको लरिले ठक्कर दिँदा गाडीमा सवार दुवै जनाको मृत्यु भएको थियो ।

राजु करिब ७ वर्ष देखी मलेसियामा रेस्टुरेन्ट गर्दै आएका थिए भने रमेश सोही रेस्टुरेन्टमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *