यसै त मन मेरो धमिलो : खुमन अधिकारी र मञ्जु पौडेलबीच घम्साघम्सी दोहोरी

Spread the love

यसै त मन मेरो धमिलो धमिलोमा नमिसाउ अमिलो लयमा खुमन अधिकारी र मञ्जु पौडेलबीच घम्साघम्सी दोहोरी हेर्न नछुटाउनुहोला ।

देखेपछि नजर जानी, झ्याप्पै भेटे घात गर्ने बेइमानी : यसै त मन मेरो धमिलो धमिलोमा नमिसाउ अमिलो

चलाइहाल्यौ मायामा हुरी, म बेइमानी तिमी छौ निष्ठुरी : यसै त मन मेरो धमिलो धमिलोमा नमिसाउ अमिलो

पछिसम्म यत्ति याद आउथेन, त्यस्तो गल्ती गरेझै लाउठेन : यसै त मन मेरो धमिलो धमिलोमा नमिसाउ अमिलो

अझै माया लगाउन मन छ र ? चोरले चोर हुँँ कहिले पो भन्छ र ? यसै त मन मेरो धमिलो धमिलोमा नमिसाउ अमिलो

धेरै माया खोज्याथे भिड, आफै मपाइ बनेर नहिड : यसै त मन मेरो धमिलो धमिलोमा नमिसाउ अमिलो

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *