पर्यटक युवतीले नेपाली बाजामा ‘कन्टेम्पोरेरी डान्स’ नाचेर सबैलाई चकित पारे

Spread the love

पर्यटक युवतीले नेपाली बाजामा ‘कन्टेम्पोरेरी डान्स’ नाचेर सबैलाई चकित पारे

विदेशबाट घुम्न आएकी एक विदेशी युवती एक्कासी भीडमा यसरी नाचेपछि सबैजना भए चकित: स्थानीयहरुले बजाएको धूनमा मस्त भइ नाचिन् ।

नाच हेर्न मान्छेहरुको भीड जम्मा भयो । उनी भने दाया बाया वास्ता नगरी मस्त भइ नाचिरहिन् । उनीसंग आएका दुइजना साथीहरु उनी नाचेको भिडियो र्रेकर्ड गरे ।

स्थानीयहरुको मौलिक बाजा सायद उसलाई साह्रै मनपरे जस्तो आभास भयो । हेरौ उक्त भिडियो यो जानकारीको अन्तिममा: उनले नाचेको उक्त नृत्यलाई पश्चिमी मुलुकमा contemporary dance भनेर बुझिन्छ ।

आउनुहोस् उनी कसरी नाचिन् ? यो भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *