रिङ्गमा फाइट चलिरहँदा महिला रेस्लरको ब्रा फुस्कियो (भिडियो)

Spread the love

रिङ्गमा फाइट चलिरहँदा महिला रेस्लरको ब्रा फुस्कियो : रेफ्रीले जोगाइदिए उनको इज्जत (भिडियो)

ब्राले धोका दिँदा डब्लुडब्लुईकी स्टार इभ मारिया हालै वार्डरोब मालफंक्शनको शिकार बन्न पुगीन् । डब्लुडब्लुईकी स्टार इभ मारिया रिंगमा फाइटका लागि उत्रने क्रममा मालफंक्शनको शिकार बनेकी हुन् ।

मारियाले लगाएको ब्राको तुना अचानक छिने पछि केही बेर हंगामा नै भयो । तत्कालै रिंगमा रहेका रेफ्रीले स्टार इभ मारियाको छातीमा टावलले उनका वक्षस्थल छोपिदिन सहजीकरण गरिदिए ।

रिंगमा रहेका रेफ्रीले उनको ब्राको तुनो खस्दासाथ टावेल दिन भ्याएपछि इभ मारियाले छातिको माथिल्लो भाग भने तत्काले छोप्न भ्याइन् । लाइभ कार्यक्रममा खेलमा मारियाको भिडन्त बेकी लिंचसँग चल्नै लाग्दा यस्तो घटना घटेको थियो । – एजेन्सी

हेर्नुहोस् भिडियोमा »»

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *