यसै त डल्ली नाच हल्ली हल्ली : पशुपति शर्मा र सम्झना लामिछानेबीच दोहोरी

Spread the love

क्या हो क्या हो अरिको सालैमा नाछ मैया नौमती तालैमा यसै त डल्ली नाच हल्ली हल्ली

बाज बजे यसै मन फुरुक्क हुन्छ शरीर हुन्छ बुरुक्क बुरुक्क यसै त डल्ली नाच्छु हल्ली हल्ली

अहिल्यै नाच सब्ले मन पराउचन ब्या गरेसी बुडाले कराउचन यसै त डल्ली नाच हल्ली हल्ली

नाच्न जान्छु मै धूलो उडाउछु दाम्लै लाइर बाधे नि चुडाउछु यसै त डल्ली नाच्छु हल्ली हल्ली

नाच्न भनी दाम्लो नै चुडाले यस्ती श्वासनी छोड्दिन्च बुडाले यसै त डल्ली नाच हल्ली हल्ली

सानी हुन जानिन कैले नि जोरी खोजे छोड्दिन्छु मैले नि यसै त डल्ली नाच्छु हल्ली हल्ली

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *