वनको काफल वनकै चरीलाई : राजु ढकाल र शान्तीश्री परियारबीच दोहोरी

Spread the love

वनको काफल वनकै चरीलाई तिम्रो माया दुईदिनको भए नि मेरो माया जुनीभरीलाई

भेट भयो आज पुरानो मित्र साह्रै खुशी लाइराछ दिलभित्र : वनको काफल वनकै चरीलाई तिम्रो माया दुईदिनको भए नि मेरो माया जुनीभरीलाई

बोल्न खोजे बोली नै रोकियो, हे भगवान सपना हो कि यो ? वनको काफल वनकै चरीलाई तिम्रो माया दुईदिनको भए नि मेरो माया जुनीभरीलाई

धेरै भयो भेट नभै हिन्या, मत झन्डै शान्तिलाई नचिन्या : वनको काफल वनकै चरीलाई तिम्रो माया दुईदिनको भए नि मेरो माया जुनीभरीलाई

त्यस्तो कुरा नगर खुनी, मैले तिम्लाई बिर्सिन्न सातजुनि : वनको काफल वनकै चरीलाई तिम्रो माया दुईदिनको भए नि मेरो माया जुनीभरीलाई

सम्झिरहन्थे कुन ठाउमा लुकिछौ, के भयो र दाउरा झै सुकिछौ : वनको काफल वनकै चरीलाई तिम्रो माया दुईदिनको भए नि मेरो माया जुनीभरीलाई

नफेर्नु नि हेर्ने ती आँखालाई, स्लिम भन्छन् यस्तो जीउ भाकालाई : वनको काफल वनकै चरीलाई तिम्रो माया दुईदिनको भए नि मेरो माया जुनीभरीलाई

कुन दिन आँखा होला नि बन्द, अब स्लिम नहुनु यहाँ भन्दा : वनको काफल वनकै चरीलाई तिम्रो माया दुईदिनको भए नि मेरो माया जुनीभरीलाई

बाँकी भिडियोमा हेर्नुहोस्

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *