बाँदरहरुको बथानमा हुर्किएपछि बाँदरहरुकै आवाज र स्वभाव भएको अनौठो मान्छे !

Spread the love

जंगलमा बाँदरहरुको बथानमा हुर्किएपछि बाँदरहरुकै आवाज र स्वभाव भएको अनौठो मान्छे !

युगाण्डाको एक गाउँमा बस्ने मानिसले आफ्नो छोराकै सामुन्ने आफ्नी पत्नीको हत्या गरिदिए । आफ्नी आमाको बाबुले हत्या गरिदिएपछि डराएर त्यो बालक जंगलतिर भाग्यो ।

जंगलमा थुप्रै दिन एक्लै भौतारिएपछि त्यो बालकलाई बाँदरका बथानले भेटे र उनीहरुले नै त्यो बालकलाई पाल्न थाले ।

बाँदरहरुसँग बस्दाबस्दै त्यो बालकले बाँदरले झैँ रुखमा चढ्न सिक्यो । सन् १९९२ मा एक शिकारीले त्यो बालकलाई भेटेर आफूसँगै गाउँमा लगे ।

गाउँमा केहि दिन राखेपछि गाउँका अन्धविश्वासी मानिसहरुले त्यो बालकलाई सैतान या राक्षस हुनसक्ने ठानेर मार्ने योजना बनाए । तर केहि मानिसहरुले त्यो बालकलाई त्यहाँबाट भगाएर लगे ।

अहिले जोन सबैना नाम गरेका ति मानिस नयाँ जीवन शुरु गरिरहेका छन् र सामान्य जीवनमा रमाईरहेका छन् ।

हेर्नुहोस् नाटकीय रुपान्तरण भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *