झिल झिल सितारा : प्रकाश सपुत र मिना अधिकारीबीच दोहोरी घम्साघम्सी

Spread the love

झिल झिल सितारा परदेशी मायाले पार्‍यो बितरा : प्रकाश सपुत र मिना अधिकारीबीच दोहोरी घम्साघम्सी हेर्न नछुटाउनुहोला (भिडियो)

दुई साल भयो म परदेश आको नि, प्यारीसँग ज्यान टाढा भाको नि ! झिल झिल सितारा परदेशी मायाले पार्‍यो बितरा

जति टाढा उति मन खाछ, परदेशीले बिर्स्यौ कि झै लाछ : झिल झिल सितारा परदेशी मायाले पार्‍यो बितरा

ड्युटी हुन्छ फोन गर्न पाछैन सम्झेर नि सम्झे झै भाछैन : झिल झिल सितारा परदेशी मायाले पार्‍यो बितरा

अब कहिले पाउने हो साथ, तिम्रै बाटो हेर्छु म दिनरात : झिल झिल सितारा परदेशी मायाले पार्‍यो बितरा

परदेशमै जान्छ कि बैशो के गरिछौ पठाको धन पैसो : झिल झिल सितारा परदेशी मायाले पार्‍यो बितरा

तिम्लाई उता छ दु:ख मर्नु छोरी बोर्डिङ पढाछु के गर्नु ? झिल झिल सितारा परदेशी मायाले पार्‍यो बितरा

पूरै घम्साघम्सी भिडियोमा हेर्नुहोस्

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *