काली पारे दाई मेरो मायालाई नबिर्सनु है : मालती खरेल र सुमन परियारको दोहोरी

Spread the love

काली पारे दाई, काली पारे दाई मेरो मायालाई नबिर्सनु है : गायिका मालती खरेल र गायक सुमन परियारको घम्साघम्सी दोहोरी हेर्न नछुटाउनुहोला (भिडियो)

गाउँ पाएसी निस्किन मन लाउछ, ठिटी देखे जिस्किन मन लाउछ : काली पारे दाई, काली पारे दाई मेरो मायालाई नबिर्सनु है

था छ मलाई को कस्तो खालको हो ? यो सुमन त जिस्किने खालको हो : काली पारे दाई, काली पारे दाई मेरो मायालाई नबिर्सनु है

जिस्किनलाई मान्दिन सरम त, बेलाई यस्तो मैले के गरमा त ? : काली पारे दाई, काली पारे दाई मेरो मायालाई नबिर्सनु है

घरमा छोरो बा भन्न ला होला, बल्ल तिम्लाई दोश्रो बैंश आ होला : काली पारे दाई, काली पारे दाई मेरो मायालाई नबिर्सनु है

ठिटी देखे मन त्यसै रुन्छ भो, दोश्रो बैश झन खतरा हुन्छ भो : काली पारे दाई, काली पारे दाई मेरो मायालाई नबिर्सनु है

हिड्दा पनि जिस्काएर सताउछ, कुन केटीले चप्पलले ठटाउछ : काली पारे दाई, काली पारे दाई मेरो मायालाई नबिर्सनु है

कही नभको जिन्दगी मेरै छ, चुप्पा खान आउने चाँही धेरै छ : काली पारे दाई, काली पारे दाई मेरो मायालाई नबिर्सनु है

– बाँकी भिडियोमा हेर्नुहोस्

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *