एकैपटक ७७ डीएसपीकाे सरुवा, काठमाडौं र ललितपुर वृतका डीएसपी पनि फेरिए (सूचीसहित)

Spread the love

काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार ७७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । सरुवामा काठमाडौं र ललितपुरका वृत्तहरुका डीएसपी पनि परिवर्तन गरिएका छन् ।

सरुवा सूचीअनुसार, बालाजु वृत्तमा रञ्जितसिंह राठौर, जनसेवामा सुनिलजंग शाह, सातदोबाटोमा मित्रबन्धु शर्मा, दरवारमार्गमा रञ्जनकुमार दाहाल, बौद्धमा रमेशबहादुर सिंह, चापागाउँमा कृष्णराज ओझा, थानकोटमा घनश्याम श्रेष्ठ सरुवा भएका छन् ।

सरुवा सूचीका लागि तल हेर्नुहोला ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *