मलद्वारमा आधाकिलो सुन लुकाएर ल्याउने भारतीय पक्राउ

Spread the love

काठमाडौं– आधाकिलो अवैध सुनसहित भारतीय नागरिक त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३१ वर्षीया भारतीय नागरिक सुनिल हरिराम रहेका छन्। मंगलबार बिहान साढे ८ बजे दुबईबाट काठमाडौं अवतरण गरेको विमानबाट उनले सुन ल्याएका थिए।

प्रहरीका अनुसार उनले मलद्वारभित्र दुई वटा गोली बनाएर सुन लुकाएका थिए। एक्सरेको क्रममा उनको मलद्वारमा सुन रहेको पत्ता लागेको थियो।

आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *