छोरो कता गयो होला भन्दै हुनुन्थ्यो : देवी घर्ती र पशुपति शर्माको घम्साघम्सी दोहोरी

Spread the love

बुढी भइन् रोगले च्याप्यो सम्झी सम्झी रुनुहुन्थ्यो, छोरो कता गयो होला भन्दै हुनुन्थ्यो : गायिका देवी घर्ती र गायक पशुपति शर्माको घम्साघम्सी दोहोरी हेर्न नछुटाउनुहोला (भिडियो)

उबेलामा सानै थियौ थिनौ बहिनी बोलनी, अहिले यत्ति ठूली भैछ्यौ बोल्छ्यौ होला नि !

सानै छदा घर छोड्यौ पाल्न रहर मेटियो, नसम्झेको नसोचेको दाइलाई भेटियो

अहिले पनि झस्काइरहन्छ पिटाइ खाको डामले के गरेर बस्नु भाछ सानी आमाले ?

बुढी भइन् रोगले च्याप्यो सम्झी सम्झी रुनुहुन्थ्यो, छोरो कता गयो होला भन्दै हुनुन्थ्यो

माया पाभए दाउरा घास गर्थे होला वनमा, कत्ति सुम्ला खाए भन्ने छ यही मनमा

उस्तै उस्तै व्यवहार हुन्थ्यो दु:ख पाको देखिन मैले जाँदा कहिल्यै कुटाइ खाको देखिनँ

पिटाइ खाइनौ भन्छौ त नि तिम्ले पनि ढाटेर बहिनी तिम्ले छोडेको भात खन्थे चाटेर

कहिले जुठो खानु भो र …..

– बाँकी भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *