पानको पात माया तिम्लाई सम्झन्छु .. राधिका हमाल र रमेशराज भट्टराईको दोहोरी

Spread the love

पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात : गायिका राधिका हमाल र गायक रमेशराज भट्टराईको घम्साघम्सी दोहोरी हेर्न नछुटाउनुहोला (भिडियो)

गीत गाउँ रोधी घर झरिछौ, साह्रै चर्चित कलाकार परिछौ : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

भेट गरायो रोधीको भाकले चर्चित देख्यो चर्चितका आँखाले : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

मैले खासै छैन केही जानेको, तिमीलाई त दुनियाँले मानेको । पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

यता उता कुरा चाँही नगर, गाउनै आछौ काठमाण्डौ शहर, पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

गाउ गाउ त नमान लाज, खत्रै दोहोरी पर्ला झै छ आज : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

गाइन्छ है नगाउने हैन, दोहोरी गाउदा रिस गर्ने छ छैन ? : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

मेरै घर हो अन्त भर पर्दिनँ, श्रीमती छे त्यत्ती रिस गर्दिन : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

कत्ति मिठो दोहोरी गाका छौ, त्यही त चर्चित बनेर आका छौ : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

तिम्ले चर्चित भन्यौ नि भन्नलाई, तिमी जस्तै खोजे हो बन्नलाई : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

यी आँखा जुधाउथे, कुमार भए सँग सँगै कुदाउथे : पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल

– बाँकी भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *