सागर आलेको नयाँ सालैजो गीत “असारे महिना” हेर्नुहोस्

Spread the love

नेपाली टेलिभिजन गायन प्रतियोगिता नेपाल आइडल मा, टप ४ बाटै बाहिरिएका सागर आले दर्शकहरूको माझ असाध्यै लोकप्रिय भएका छन ।

सागरका फ्यानहरूले सागरको बारेमा विभिन्न व्यक्तिगत कुराहरू बताएका छन र तिनीहरूले सागर आले एक बहुमुखी गायक हो भने जो अचम्म शैलीमा कुनै प्रकार को गीत गाउन सक्ने भनेका छन । उनले पहिलो सालैजो गीत असारे महिना’ नामका गिता ल्याएका छन ।

सागर आलेले एउटा नयाँ गीत ल्याएर दर्शक सामु आएका छन । यसअघी पनि सागर आलेको दुइवटा नयाँ गीत प्रदशन भएको थियो जुन सामाजिक सन्जाल मा भाइरल भएको थियो ।

सागर आलेको नयाँ गीत “सालैजो गीत असारे महिना” हेर्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *