मुस्ताङ लेतेमा …सञ्जय गुरुङ र दुर्गा गुरुङबीच दोहोरी घम्सा-घम्सी

Spread the love

अत्यन्तै रमाइलो दोहोरी घम्साघम्सी : मुस्ताङ लेतेमा एक चोटी त झम्टेरै रुने थे उनलाई भेटेमा (हेर्न नछुटाउनुहोला)

घुम्न आको कहाँँ लगाउ आँखा कति राम्रो लेतेको वनपाखा, मुस्ताङ लेतेमा एक चोटी त झम्टेरै रुने थे उनलाई भेटेमा

पहिलो भेटमै दिलभित्र लुक्यो, कताबाट लेतेमा अाइपुग्यो ? मुस्ताङ लेतेमा एक चोटी त झम्टेरै रुने थे उनलाई भेटेमा

पोक्रेली हो घुम्नलाई आको छ मेरो नजर त्यही तिर गाको छ, मुस्ताङ लेतेमा एक चोटी त झम्टेरै रुने थे उनलाई भेटेमा

भेट भयो थाहा छैन ठाउँ र नाम, कस्तो लाग्यो लेतेको हाम्रो गाउँ ? मुस्ताङ लेतेमा एक चोटी त झम्टेरै रुने थे उनलाई भेटेमा

नजर लाएँ जे होल जे होला, म त गौचन तिमी चाहिँ के होला ? मुस्ताङ लेतेमा एक चोटी त झम्टेरै रुने थे उनलाई भेटेमा

आज साह्रै खुशी छ मेरो मन, भेट भयो गौचन र तुलाचन, मुस्ताङ लेतेमा एक चोटी त झम्टेरै रुने थे उनलाई भेटेमा

म त गौचन मायाको भोको छ, तिम्रो घरमा भन्देऊ न को को छ ? मुस्ताङ लेतेमा एक चोटी त झम्टेरै रुने थे उनलाई भेटेमा

बाँकी भिडियोमा

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *