के तपाईंलाई राम्रो नाच्न सिक्न मन छ ? एकजना व्यवसायिक नर्तकीसँग नाच्न सिक्नुहोस् ।

Spread the love

के तपाईंलाई राम्रो नाच्न सिक्न मन छ ? एकजना व्यवसायिक नर्तकी Keaira LaShae सँग नाच्न सिक्नुहोस् ।

धेरै मान्छेलाई राम्रो नाच्न रहर हुन्छ । राम्रो नाच्नका लागि अभ्यास गर्नुपर्छ । कुनै जानेको मान्छेले सिकायो भने सिक्नका लागि अरु बढी सजिलो हुन्छ ।

नाच्नका लागि मान्छेहरुले अचेल लाखौं पैसा लगानी पनि गर्दछन् । हामीले भने एकजना व्यवसायिक नर्तकी Keaira LaShae को एउटा युट्युब भिडियो तपाईंहरुसँग शेयर गरेका छौ । पक्कै पनि भिडियो हेर्दै अभ्यास गर्नु भयो भने नाच्नका लागि धेरै कुरा सिक्नु हुनेछ ।

उनले पूरै शरीर कसरी कसरी चलायो भने नाच राम्रो देखिन्छ भनेर सिकाएकी छन् । तपाईं पनि नलजाइकन उनको भिडियो फलो गरेर नाच्न सिक्नुहोस् । भनिन्छ जो नाच्छ ऊ स्वस्थ हुन्छ ।

किनभने नाचले शारिरिक व्ययाम पनि हुने गर्दछ । मनोरञ्जन पनि हुने गर्छ । मन खुशी भयो भने को मान्छे छ र स्वस्थ नरहने ?

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *