बबिता बानियाँ जेरी र रबीन लामिछानेबीच दोहोरी घम्साघम्सी : माया चञ्चले लयमा

Spread the love

माया चञ्चले लाज लागे मुख छोप निर गम्छाले : चर्चित गायिका बबिता बानियाँ जेरी र गायक रबीन लामिछानेबीच दोहोरी घम्साघम्सी हेर्न नछुटाउनुहोला हैं !

खासै मेसो पाउदिनँ र पनि, दोहोरी खेल्न तम्सिसे म पनि माया चञ्चले लाज लागे मुख छोप निर गम्छाले

लेखाइ हाल्छु म पनि आफ्नो नाम भेटे पछि गीत गाउँ पाउने ठाउँँ माया चञ्चले लाज लागे मुख छोप निर गम्छाले

आँट गरेर आको छु आउन त के सकुँला जेरीसंग गाउन त माया चञ्चले लाज लागे मुख छोप निर गम्छाले

मैले भन्दा तिम्ले छौ जानेको फेरी किन यस्तो डर मानेको ? माया चञ्चले लाज लागे मुख छोप निर गम्छाले

गाउनै पर्ने जेरीसँग डराएर हारेको थे पोहोर र परार माया चञ्चले लाज लागे मुख छोप निर गम्छाले

त्यही दर्शक हुन् गीत सुन्न आका नि पोहोर तिम्ले बिगार्‍यौ भाका नि माया चञ्चले लाज लागे मुख छोप निर गम्छाले

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *