बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेर फरार यादव एक वर्षपछि पक्राउ

Spread the love

मंसिर २३, सिरहा । सिरहा सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरिएको छ । सिरहाको भगवानपुर गाउँपालिका – ३ का ३८ वर्षीय अजय कुमार यादवलाई पक्राउ गरिएको हो ।

अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको गस्ती टोलीले जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी यादवलाई एक बर्ष पछिपक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गत वर्ष कार्तिक ३० रातिको समयमा घरमाकोहि नभएको समयमा ३८वर्ष महिलालाई बलात्कार गर्नेक्रम्मा महिलाको ६८वर्षीया सासू यादवको कुटाइबाट मृत्यु भएको थियौ ।

घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *