हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’को १४ औं भाग हेर्न नछुटाउनुहोला (भिडियो)

Spread the love

नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट अलग्गिएको राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले नयाँ टेलिश्रृंखला लिएर आएका छन् ।
मेरी बास्सै छाडेपछि राजु मास्टर र बल्छी धुर्वेले ‘हल्का रमाइलो’ नाममा टेलिश्रृंखला लिएर आएका हुन् ।

मेरी बास्सैमा राजु मास्टर र बल्छी धुर्वेले जुन घर प्रयोग गर्दै आएका थिए ‘हल्का रमाइलो’मा पनि उनीहरूकाे त्यही घर देखाइएको छ । टेलिश्रृंखलाकाे लेखन तथा निर्देशन मास्टर र बल्छी धुर्वेले नै गरेका छन् । मेरी बास्सैमा पनि लेखन तथा निर्देशन उनीहरूले नै गर्दै आएका थिए ।

हल्का रमाइलोमा अन्य कलाकारहरू कमल रेग्मी, दीपक शर्मा, पल्लवि महरा, बेगम पुन मगर, पुष्कर ढुंगेल, कुमार गजुरेल, उज्ज्वल खड्कालगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *