मिलन लामा र प्रीति आलेबीच दोहोरी घम्साघम्सी : माझी दाई पोखरा फेवा तालको लयमा

Spread the love

माझी दाई पोखरा फेवा तालको, लाउ माया साचैको नलाम भो ख्याल ख्यालैको

टिभी अनि पत्रिकामा देख्थे मिलन लामा, आज सोधाई भेट्न पाइयो धन्यवाद छ राम : माझी दाई पोखरा फेवा तालको, लाउ माया साचैको नलाम भो ख्याल ख्यालैको

इमेजको रोधीघरमा हाम्रो भेट भाछ, भने हुन्छ नानी तिम्लाई के भन्न मन लाछ : माझी दाई पोखरा फेवा तालको, लाउ माया साचैको नलाम भो ख्याल ख्यालैको

मान्छे मात्र देख्न होइन गीतै सुन्न पायो, यत्ति ठूलो मान्छेसँग बोल्न डर लाग्यो : माझी दाई पोखरा फेवा तालको, लाउ माया साचैको नलाम भो ख्याल ख्यालैको

इमेजमा आउँदाखेरि यही लामालाई रोज, ठूलो मान्छे भनी भनी तर्कन नखोज : माझी दाई पोखरा फेवा तालको, लाउ माया साचैको नलाम भो ख्याल ख्यालैको

मिलन लामा साह्रै व्यस्त पत्रिकाले भन्छ, मलाई पनि तिमीजस्तै चर्चित हुन मन छ : माझी दाई पोखरा फेवा तालको, लाउ माया साचैको नलाम भो ख्याल ख्यालैको

प्रीति आले खतरा भनी पत्रिकामा आछौ, आजभोलि मभन्दा नि तिमी चर्चित भाछौ : माझी दाई पोखरा फेवा तालको, लाउ माया साचैको नलाम भो ख्याल ख्यालैको

मान्छे पनि जहिले हेन्सम चर्चा चारै दिशा, एक हप्तामै तीन चार देशको लाउछौ अ रे भिसा : माझी दाई पोखरा फेवा तालको, लाउ माया साचैको नलाम भो ख्याल ख्यालैको

कृपया, बाँकी भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *