कैदीहरुलाई कार्पेट

Spread the love

खलङ्गा । जुम्ला कारागारका कैदीहरुलाई कार्पेट प्रदान गरिएको छ ।

तिला गाउपालिकाका उपाध्यक्ष विष्णु बुढाले कैदीहरुलाई कार्पेट दिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *