नेपाली बुवाको भारतीय छोरी : जसले सागमा रजत जितिन्

Spread the love

११ वर्ष हुँदा भारत गए गङ्गा थापा । भारतमा उनकी दिदी थिए । दु:खजिलो गरेर पढाए, हुर्काए । यसो भन्दै गर्दा गङ्गा थापा भक्कानिए । भने, ‘यो मेरो खुशीको आँशु हो ।’

‘म नेपाल जानेबित्तिकै चायको दुकानमा काम गरें । ८० रुपैयाँ सेलरी थियो १९९३ मा ।’ थापाले भने, ‘त्यसपछि ११० रुपैयाँ सेलरीमा हलुवाइको दुकानमा काम गरेँ ।’

म पनि तेक्वान्दोको खेलाडी हुँँ । छोरीले बहुत मिहेनत गरेकी कारण यो ठाउँमा आएकी हुन् । मलाई आशा थियो छोरीले मेरो नाम यसरी रोशन गर्छ भन्ने । थापाले छोरीको प्रशंसा गरे ।

हेर्नुहोस् उनीहरुसँगको रमाइलो कुराकानी :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *